Advertisement

Responsive Advertisement

Let me hear from you... || तपाईँहरू बाट केही सुनौँ ... || Only for 13 - 30 years readers

 


Practical Apologetics for Teens and Youths

टिन्स र युवाहरूका लागि व्यावहारिक रक्षा शास्त्र


Only readers from age 13 to 30 are encouraged to participate

१३ देखि ३० वर्ष सम्मका पाठकहरूलाई मात्रै सहभागी हुन प्रोत्साहन दिइन्छ |


How would you deal with these questions in your daily life? Please, have you comments in the comment box!

तपाईंको दैनिक जीवनमा यी प्रश्नहरूलाई कसरी सामना गर्नहुन्छ? कृपया आफ्ना विचारहरूलाई कमेन्ट गर्नुहोस्!


1. You Christians receive a lot of money ($$$) for becoming a Christian. That's why churches are growing in Nepal all with help of massive funds! तिमी क्रिश्चियनहरूले पक्का पनि तान्ने पैसा पाउँछौ होला अनि त्यही भएर पनि नेपालमा आज चर्चहरू एकदम छिटो-छिटो बढ्न थालेको छ! 

2. All religions and gods are one and same! सबै धर्म र भगवानहरू एकै हुन्!

3. Jesus was never a historical person. He was a myth! येशु वास्तविक मानिस थिएनन् | उनी पनि काल्पनिक नै थिए!

4. Jesus has always claimed to be God's son! So who is his father? Krishna must be his father! Krishna claims to be source of everything! येशुले आफैंलाई जहिल्यै पनि ईश्वरको छोरा भनी सम्बोधन गर्नुभएको छ! त्यसोभए पिता चाहिँ को हुन् त? पक्का कृष्ण नै हुन्! किनकि उनले आफैंलाई समस्त कुराहरूको स्रोतको रूपमा बताएका छन्!

5. Your Bible contradicts science! See, your Bible teaches stuffs like Flat Earth, Sun revolving around earth and so many other non sense! तिमीहरूको बाइबल विज्ञान सँग मिल्दैन | तिम्रो बाइबलले त धर्ति चेप्टो छ रे, सूर्य पो धर्ती वरपर घुम्छ रे भनी सिकाएको छ र यस्ता कयौँ वैज्ञानिक त्रुटीहरू छन् छन्!


Have your response in the comment box in your own words. तपाईंको आफ्नै शब्दमा प्रतिक्रिया दिनुहोला! 

Post a Comment

0 Comments