Advertisement

Responsive Advertisement

येशूले किन र कसलाई प्रार्थना गर्नुभयो? Ep. 3 || Kevin Shrestha || Aradhana Platform || बिहिबार, बैशाख १३, २०८१ || बेलुका ८.१५-१०:१५

 


भिडियो: यहाँ क्लिक गर्नुहोस्

छलफल गरिएका विषयवस्तुहरू:

00:21 अघिल्ला सेसनहरूको पुनरावलोकन 03:26 यस सेसन भित्र के-के छन्? 07:12 वक्ताको छोटो परिचय 08:43 मूल विषयको पृष्ठभूमि र केही सरोकारका विषयहरू 11:02 परमेश्वर मानिस बन्नुभयो 13:18 एक उदाहरणीय जीवन जियाई 16:08 येशुको मिसन, कार्य, उद्देश्य तथा लक्ष बारे ईश्वरशास्त्रीय अवलोकन तथा विश्लेषणहरू 20:10 प्रार्थना र येशुको मनुष्यत्त्व 20:54 येशुको ईश्वरत्त्व र मनुष्यत्त्व सम्बन्धी मण्डली इतिहासमा निस्केका केही झूटा अवधारणाहरू (नेटवर्कको कमजोरीका कारण यो विषय राम्रो सित प्रस्तुत हुन सकिएको थिएन | तसर्थ, यस बारे अझै जानकारी अर्को सेसनमा मात्र हुनेछ |) 24:05 येशु नै चरम विन्दु 30:45 येशु हाम्रा लागि एक उदाहरण हुनुहुन्छ 31:57 समापन, विश्लेषण र प्रश्नोत्तर भाग 34:12 मेन्टर आशिष बि.क.को तर्फबाट यस प्रस्तुति माथि प्रतिक्रिया र टिका-टिप्पणी 36:21 मेन्टर अर्पण आचार्यको तर्फबाट यस प्रस्तुति माथि प्रतिक्रिया र टिका-टिप्पणी 41:40 येशुको ध्यानाकर्षण अचम्मका कार्यहरू गर्ने तर्फ थिएन 42:23 बुझ्ने विषय भन्दा पनि बढी स्वीकार्ने विषय 44:00 सारांश 48:06 येशुले प्रार्थना नगर्नुभएको भए? 53:11 येशुको Hypostatic Union र प्रार्थना बीच सम्भावित सम्बन्धको एक विचार 55:55 धन्यवाद ज्ञापन


प्रमुख टिम सम्पर्क: विजय बि.क. (Bijay B.K.) ९८००५८२८५९ (9800582859) विजय शंकर (Bijay Shankar) ९८०८०५६३५९ (9808056359) नबिन बि.क. (Nabin B.K.) ९७६८४६९२४८ (9768469248)

Post a Comment

0 Comments