Advertisement

Responsive Advertisement

बाइबल अध्ययन २: करार भाग ३ || बुधबार, चैत्र ७, २०८० || बेलुका ८.१५-९.५५ || Aradhana Platform

 मूख्य भिडियो: यहाँ क्लिक गर्नुहोस्!

अन्य सम्बन्धित भिडियोहरूका लागि Playlist: यहाँ क्लिक गर्नुहोस्!



छलफल गरिएका विषयवस्तुहरू:

3:10 टीका टिप्पणी - सन्जीव विश्वकर्मा 6:26 मूल छलफलका विषयहरू के के हुनेछन्?- मेन्टर अर्पण आचार्य र रवी सोनाहा 12:22 येशु जो नयाँ करार हुनुहुन्छ, उहाँ पुराना करारहरूमा दर्शाइएका थिए । What is culmination? 14:40 के आदम सित गरिएको करार बाइबलिय विचार हो? Is Adamic covenant a Biblical doctrine? Covenant of Grace, Edenic covenant 17:22 करार भनेको रगत द्वारा नै राखिन्छ । के यो विचार बाइबलीय छ होला? के सबै करारहरूमा रगतको सहभागिता छ? 26:40 मानिस कै रगत चाहिँ किन? 31:47 मर्नु भनेको के हो? 33:36 पुरानो करारमा किन बलिदानलाई महत्त्व दिइएको ? 51:39 नयाँ करारमा ख्रीष्टको महत्त्व 1:03:30 बलिदान र करार बारे छलफल 1:17:44 करार र बाइबल 1:23:09 निष्कर्ष 1:25:18 पुरानो करारमा येशुलाई कसरी देख्न सकिन्छ ? पुरानो करारमा येशु बिना कसरी मुक्ति पाउँथे?



Post a Comment

0 Comments