Advertisement

Responsive Advertisement

बाइबल अध्ययन २: करार भाग २ || बुधबार, फाल्गुन ३०, २०८० || बेलुका ८.१५-९.५५ || Aradhana Platform

 मूख्य भिडियो: यहाँ क्लिक गर्नुहोस्!

अन्य सम्बन्धित भिडियोहरूका लागि Playlist: Click here!


छलफल गरिएका विषयवस्तुहरू:

0:00 पुरानो र नयाँ करारमा भिन्नता 1:27 के पुरानो करारमा परमेश्वर असफल हुनुभएको हो? 3:38 मानव जातिलाई विजयी तुल्याउन नयाँ करारको स्थापना 7:20 करार र त्रिएक परमेश्वर 13:23 त्रिएक परमेश्वर के हो? 23:18 भविष्यवाणी र अगमवाणी 30:40 अवतार र Incarnation; यसको अर्थ, उद्देश्य र सुसमाचार सित सम्बन्ध; येशु र हिन्दू अवतारहरू बीच फरक 51:30 भविष्यवाणी र अगमवाणी 53:13 अदृश्य परमेश्वर र येशु 57:45 पुरानो करारमा परमेश्वरलाई देख्नु र नयाँ करारमा येशुलाई देख्नु; किन हामी उहाँलाई हेर्न चाहन्छौँ? पिता र पुत्र शब्दावली किन प्रयोग गरियो? 1:03:40 येशु कुन अर्थले सारा सृष्टिका ज्येष्ठ भए? कुन अर्थले परमेश्वरले आफैंलाई होच्याउनुभयो? 1:09:45 नयाँ करारमा इम्मानुएल – परमेश्वर हामी सित

Post a Comment

1 Comments