Advertisement

Responsive Advertisement

परमेश्वरको अदालतमा वेद र बाइबल - Podcast



यो पुस्तक कस्तो छ होला? के यसले विश्वासीको जीवनलाई केही प्रभाव पार्न सक्छ होला? हामीले यस्तो कार्यहरु बारे चिन्ता लिनु र सचेत हुने र गराउने गर्न पर्दैन होला? मण्डलीले कस्तो भूमिका खेल्न पर्ने हो यस्तो अवस्थामा? विश्वासमा कमजोरी हुनेहरुलाई त असर पर्छ होला नि । के यस्ता पुस्तकको पनि प्रत्युत्तरमा सक्रिय हुन्छन् होला मण्डली र ख्रीष्टियान विचारधारीहरु? (साथै यस विषय सित सम्बन्धित लेख मेरो ब्लगमा पनि पढ्नुहोला । वातावरण असहजताका कारण आवाजमा समस्या भएकोमा क्षमा चाहन्छु ।)

Podcast:

Anchor: Here

Google Podcast: Here

Blog: Here

Post a Comment

0 Comments