Advertisement

Responsive Advertisement

हिन्दू शास्त्रहरूमा येशू?

 



भिडियो: यहाँ!

वास्तविक तथ्य बारे जान्न: यहाँ!

मेरो आफ्नो व्यक्तिगत धारणा: यहाँ!


    ख्रीष्टियान समाज देखेर पनि अनौठो लागेर आउँछ 😢

त्यत्रो व्याख्या सुन्दा पनि चेत नखुलेको होकि कि बुझ पचाएको?


    यहाँ अभिषेक जोशी जी को व्याख्या ठिक छ तर उहाँको निष्कर्ष हाम्रो लागि आपत्तीजनक नै छ!
के अझै पनि गीतामा येशू बारे रहेछ भनी गजब मान्दै बस्ने होकि, येशूको गलत पहिचानलाई समाजमा फैलिन बाट जोगाउने हो?


    अभिषेक जोशी आफैंले पनि हिन्दूहरू आक्रोसित भएकोमा हैरानी व्यक्त गरेका छन् र येशूको नाउँ उल्लेख हुनुमा हिन्दू समाजलाई कुनै आपत्ति हुनु हुँदैन भनी आफ्नो निष्कर्ष र धारणा दिएका छन् ।
तर यो कुरामा हाम्रो समाजलाई आपत्ति हुनुपर्छ किनकि येशू बारे जे शिक्षा हामीलाई बाइबलले दिँदैन, त्यही कुरा वनजङ्गलको डढेलो झैँ गीता मार्फत फैलिएर जाँदै छ ।


    स्मरण रहोस्, येशूको नाउँ टिप्पणीमा आएको छ ।
अब पनि नेपाली मण्डलीहरू सम्प्रदायका विषयवस्तुमा नै विवाद गरिराख्ने कि यस विषयमा पनि केहि सोच्ने हो???

 

    वेद, पुराण, उपनिषद् वा गीता जस्ता हिन्दू ग्रन्थहरूमा कुनै श्लोकहरूका कारण येशू बारे त्यहाँ पनि लेखिएको छ भन्ने निष्कर्ष निकाल्न अघि हामी यी कुरामा पहिले सचेत रहौँ:

१) त्यो श्लोक कुन खण्ड र कुन सन्दर्भमा आएको हो?

२) त्यस बेलाको पृष्ठभुमि के थियो?

३) ऐतिहासिकता कस्तो छ? ती श्लोकहरू पहिले बाटै थियो कि समय अनुसार थपिएको थियो ?

४) ती श्लोकलाई शुरुका गुरुहरूले कसरी बुझ्थे, कसरी व्याख्या गर्थे ? यदि पछि थपिएको थियो भने कसरी थपिन पुग्यो ? कसले थप्न लगायो र किन?

५) त्यो कुन शास्त्रको श्लोक हो? शास्त्र कुन वातावरण र क्षेत्र र समयकालमा के का लागि किन र कसरी लेखिन पुग्यो ?

६) ती श्लोकहरू कुन धार्मिक समूहद्वारा थपिन वा परिमार्जन गर्न पुगियो ?

७) येशू बारे छ भनी दाबी गरिने ती श्लोकहरूमा प्रस्तुत गराइएको येशू बाइबलको येशू होकि होइन ?

 

    लगभग यी बुँदाहरूलाई हामीले ख्याल गर्यौँ भने सायद यो बहसको विषयलाई होशियारपूर्वक हामी विश्लेषण गर्न सक्छौं ।


थप अध्ययन र विशलेषणका लागि:

Negative cases made for Jesus in Hindu scriptures

 

Jesus in the Vedas and the Puranas?

https://youtu.be/amD6I5ed2dc?si=jXI5UVBADN0X3b2H  

 

Did Bhavishya Purana predict Jesus?

https://youtu.be/EID-SJCik78?si=vjEm3gC-LvTFCAZU   

 

Jesus in the Vedas?

https://youtu.be/5fCu8a6MYGE?si=y239aSkmvj4mjlwr


Positive cases for preaching Jesus using other religious texts:

From the Ramayana:

https://sakshitimes.net/hinduism/ramayana-is-a-myth-but-it-has-its-own-use-part-1-945/  and https://sakshitimes.net/hinduism/ramayana-is-a-myth-but-it-has-its-own-use-part-2-849/  

 

A Book named: Gita and Gospel written By Farquhar (pdf perhaps available) presents how the story of the Gita regarding Krishna can be wisely used to preach Jesus Christ to Hindus. Click!

 

The Bhagavad Gita and the Book of Romans: https://sakshitimes.net/hinduism/bhagavad-gita-and-the-book-of-romans-871/

 

 

 ***

If you love Christian memes, please follow the page Sacred Satire Memes. We bring memes in both English and Nepali languages in various Theological topics.


Other pages:

Post a Comment

0 Comments