Advertisement

Responsive Advertisement

बाइबल अध्ययन ३: प्रार्थनाको परिचय (Prayer) - ORIENTATION SESSION || बिहीबार १५ गते, बेलुकी ८:१५-१०:१५ || Aradhana Platform

 

मूख्य भिडियो: यहाँ क्लिक गर्नुहोस्!

अन्य सम्बन्धित भिडियोहरूका लागि Playlist: यहाँ क्लिक गर्नुहोस्!




छलफल गरिएका विषयवस्तुहरू:

Time Snaps: 0:06 किन प्रार्थना भन्ने विषय? 1:31 प्रार्थनालाई कसरि बुझिन्छ? के यसलाई विश्वासी जीवनको जग मान्न सकिएला? 6:23 प्रार्थनालाई आफ्नो फाइदाको लागि प्रयोग गर्न उपर्युक्त होला? आफ्नो खाँचो र आवश्यकताहरू माग्न सकिन्छ? 16:36 प्रार्थनाको आवश्यकताको व्यक्तिगत अनुभव र यसबाट सिक्न पर्ने व्यवहारिक सिद्धान्त, हामी परमेश्वरमा भर पर्छौं 18:30 प्रार्थनामा सकारात्मक तथा नकारात्मक आशा र परमेश्वरको इच्छालाई कसरी बुझ्न सकिएला? 23:55 प्रार्थना र काम बीच सम्बन्ध 27:18 प्रार्थना र विश्वास बीच सम्बन्ध 28:41 विश्वास बिनाको प्रार्थना हुन्छ कि हुँदैन? 30:48 प्रार्थना सम्बन्धी व्यवहारिक र विचरणशील व्यक्तिगत प्रश्न 33:17 प्रार्थना, विश्वास र चंगाई अनि आत्मिकी लडाई; प्रार्थना गरेर पाउनु र नगरी पाउनु बीच भिन्नता; प्रार्थनाको उत्तर नदिनु पनि प्रार्थनाको उत्तर दिनु हो 47:05 प्रार्थना, उपवास र हाम्रो हैसियत/स्थिति/स्तर 53:00 Prayer is not a way to get to do what you want; prayer is way for you to become a tool for God to do what he wants 55:22 प्रार्थना, सुसमाचार र जीवन परिवर्तन र अरुको खातिर सरोकार 59:20 प्रार्थना गर्दैमा सबै उपलब्धी हुन्छ होला? 1:04:03 प्रार्थना र बाल-मनोविज्ञान; कसरी बालकहरूलाई प्रार्थनामा हुर्काउने? एक गवाही सहित 1:10:50 अघिल्ला शृंखलाका पुनरावलोकन 1:12:35 येशुको संकष्टको प्रार्थना बेला रगत चुहिएको विषय माथि केहि विश्लेषण 1:18:08 प्रार्थना, विश्वासको मापन र परीक्षा 1:20:38 ‘मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश हुँदैनन्’ भन्ने पद र प्रार्थना बीच भिन्नता 1:24:02 समीक्षा र निष्कर्ष



Post a Comment

0 Comments