Advertisement

Responsive Advertisement

Scientific Facts in the Bible: An Interview with Sarah Karki and Kevin Shrestha (Me) by Nepali Apologist Kamal Adhikari, Chapter Director of Reasonablefaith

 

शीर्षक: बाइबलमा उपलब्ध वैज्ञानिक सत्यताहरू



प्रश्नहरू

१.                 बाइबल र विज्ञान एक-अर्काका शत्रु हुन् या मित्र ? शत्रु हुन् भने कसरी ? मित्र हुन् भने कसरी ? 

२.                 यो सम्पूर्ण विश्व कहाँबाट आयो ? यस विषयमा बाइबलले के भन्छ र विज्ञानले के भन्छ ? 

३.                 यो विश्व (अर्थात् युनिभर्स) अनन्त नभई यसको थालनी भयो भन्नाका लागि के-कस्ता वैज्ञानिक साक्षीहरू छन् ? 

४.                 हिब्रू ११:३ मा लेखिएको छ, "विश्वासद्वारा हामी बुझ्दछौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो ।" यो पदलाई वैज्ञानिक दृष्टिकोणबाट व्याख्या गरिदिनुस् 

५.                 के बाइबलले पृथ्वी गोलो छ भनी सिकाउँछ ? छ भने बाइबलको कुनचाहिँ ठाउँमा यस्तो कुरो व्यक्त गरिएको छ ? व्याख्या गरिदिनुस् त । 

६.                 बाइबलमा हजारौँ वर्ष पहिले लिखित तर आधुनिक समयमा आएर पत्ता लागेका हामीले छलफल गरिसकेका बाहेक कुनै दुईवटा वैज्ञानिक सत्यता भन्न सक्नुहुन्छ ? 

 

For the video: Click here

Post a Comment

0 Comments