शीर्षक: बाइबलमा उपलब्ध वैज्ञानिक सत्यताहरू
प्रश्नहरू
१. बाइबल र विज्ञान एक-अर्काका शत्रु हुन् या मित्र ? शत्रु हुन् भने कसरी ? मित्र हुन् भने कसरी ?
२. यो सम्पूर्ण विश्व कहाँबाट आयो ? यस विषयमा बाइबलले के भन्छ र विज्ञानले के भन्छ ?
३. यो विश्व (अर्थात् युनिभर्स) अनन्त नभई यसको थालनी भयो भन्नाका लागि के-कस्ता वैज्ञानिक साक्षीहरू छन् ?
४. हिब्रू ११:३ मा लेखिएको छ, "विश्वासद्वारा हामी बुझ्दछौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो ।" यो पदलाई वैज्ञानिक दृष्टिकोणबाट व्याख्या गरिदिनुस्
५. के बाइबलले पृथ्वी गोलो छ भनी सिकाउँछ ? छ भने बाइबलको कुनचाहिँ ठाउँमा यस्तो कुरो व्यक्त गरिएको छ ? व्याख्या गरिदिनुस् त ।
६. बाइबलमा हजारौँ वर्ष पहिले लिखित तर आधुनिक समयमा आएर पत्ता लागेका हामीले छलफल गरिसकेका बाहेक कुनै दुईवटा वैज्ञानिक सत्यता भन्न सक्नुहुन्छ ?
0 Comments